भिडिओ

‘तिमी नै तिमी’ बोलको गीत सार्वजनिक (भिडिओसहित)

काठमाडौँ । रिकेश गुरूङको स्वरमा ‘तिमी नै तिमी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा रिकेशकै शब्द र संगीत रहेको छ । 

भिडिओमा मोडल अञ्जना बराइली र दीपक घिमिरेको अभिनय देख्न सकिन्छ। 

भिडिओलाई रूपेश थापाले छायाँकन गरेका छन् भने नितिन चन्दले निर्देशन गरेका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत