स्वास्थ्य
कोरोनाले २२ लाख २९ हजार बढीको ज्यान लियो, थप ०.४ प्रतिशतको अवस्था चिन्ताजनक
- गाउँ सहर संवाददाता
- १८ माघ आइतबार, २०७७ | ०९:१०:०० मा प्रकाशित
काठमाडौँ । विश्वमा कोरोनाभाइरसका कारण २२ लाख २९ हजार ४०५ जनाको ज्यान गएको छ ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसको तथ्यांक अनुसार अहिलेसम्म भाइरसका कारण १० करोड ३१ लाख ३२ हजार ३८१ जना संक्रमित भएका छन् भने स्वास्थ्य लाभ गर्नेको संख्या ७ करोड ४७ लाख ५६ हजार ५७७ छन् ।
इन्फोका अनुसार अहिले विश्वमा भाइरसका सक्रिय केश २ करोड ६१ लख ४२ हजार ४२१ रहेकोमा १ लाख ८ हजार ३६३ को अवस्था चिन्ताजनक छ ।
नेपालमा अहिले २ हजार ७७९ सक्रिय केश छन् । अहिलेसम्म २ हजार २७ जनाको मृत्यु भएको छ ।
खाेप अभियानअन्तर्गत ६४ हजार ४२२ ले खाेप प्राप्त गरिसकेका छन् । खाेपपश्चात सामान्य साइडइफेक्ट देखिएपनि अरू थप जटिलता देखिएकाे छैन ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस