स्वास्थ्य
चौथो दिनसम्म कुल ६४ हजार ४२२ जनाले काेराेनाविरूद्धकाे खोप लगाए, शनिबार मात्रै १४ हजार ८९४
- गाउँ सहर संवाददाता
- १७ माघ शनिबार, २०७७ | २१:२२:०० मा प्रकाशित
काठमाडाैँ । काेभिड १९ खोप अभियान अन्तर्गत चौथो दिन शनिबार १४३ खोप बुथबाट ७७ जिल्लामा १४ हजार ८९४ जनाले खोप प्राप्त गरेका छन् ।
स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका अनुसार प्रदेश १ मा १ हजार ५४७, प्रदेश २ मा २ हजार ११०, बागमतीमा ५ हजार ४०२, गण्डकीमा १ हजार ८८७, लुम्बिनीमा २ हजार ६३, कर्णालीमा ९५५ र सुदूरपश्चिममा ९३० जनाले खोप प्राप्त गरेका छन् ।
चौथो दिनसम्म कुल ६४ हजार ४२२ जनाले खोप प्राप्त गरेको मन्त्रालयले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस