राजनीति
निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई छलफलका लागि शुक्रबार बाेलायाे, कसरी सुरू गर्ला ?
- गाउँ सहर संवाददाता
- १५ माघ बिहीबार, २०७७ | २१:३४:०० मा प्रकाशित
काठमाडौँ । निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई छलफलका लागि शुक्रबार आयोगको कार्यालयमा बोलाएको छ ।
आयोगले मतदाता नामावली र निर्वाचन केन्द्रका मामिलामा छलफल गर्न आफूहरुलाई बोलाएको नेकपा दाहाल–नेपाल पक्षका नेता लिलामणी पोखरेलले जानएपनि पार्टी विवादको विषयमा छलफल गर्नलाई आयोगले बोलाएकाे आंकलन गरिएकाे छ ।
यता ओली पक्षका नेता सुवास नेम्वाङ्गले पनि निर्वाचन आयोगबाट छलफलका लागि बोलाइएको बताएका छन् ।
आयोगले बिहान साढे ११ बजे छलफलका लागि बोलाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
प्रतिकृया दिनुहोस