स्वास्थ्य

कोरोनाको खतरा टरेको छैन यसकारण अक्सिजनको स्तर जाँच गरिरहनुहोस्, औषधि घटाउनुहोस्

  • एजेन्सी
  • १५ माघ बिहीबार, २०७७ | २१:१६:०० मा प्रकाशित

संसारमा कोरोनाका विरामीको आंकडा १० करोड नाघिसकेको छ । भाइरसको नयाँ स्वरुप अनि सीमित खोपबीच संक्रमणबाट बच्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नयाँ दिशानिर्देशन जारी गरेको छ ।

डब्लूएचओका प्रवक्ता मार्गेटका अनुसार, रिकभरीपछि पनि विरामीमा लगातार लक्षण देखिरहेको छ । यदि तपाईं शरीरको रगत जम्नबाट रोक्ने औषधि लिइरहनुभएको छ भने यसको डोज घटाउनुहोस् । डब्लूएचओले के सल्लाह दिएको छ ? जान्नुहोस्

  • अक्सिजनको स्तर जाँच गरिरहनुहोस् । घटिरहेको भए चिकित्सकलाई सम्पर्क गर्नुहोस् ।
  • यदि अस्पतालमा भर्ना हुनुभएको भए र अलग अक्सिजन लिइरहनुभएको भए घोप्टो पर्नुहोस् । यसले अक्सिजनको फ्लो उत्कृष्ट बनाउँछ ।
  • औषधिको डोज घटाउनुहोस् । रगत जम्नबाट रोक्ने औषधि लिइरहेको भए त्यसको डोज घटाउनुहोस् । हाई डोजले झनै खराब गर्नसक्छ ।

एजेन्सी

तपाईँको मत