फोटो

कोरोनाविरुद्धको खोपको शुभारम्भ, सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने

कोरोनाविरुद्धको खोपको शुभारम्भ ।

नेपालमा कोरोनाविरुद्धको खोपको शुभारम्भ भएकाे छ । सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने योजना रहेकाे सरकारले बताएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप बारेमा कुनै जानकारी लिनुपरेमा हटलाईन सेवा १११५ वा ११३३ मा सम्पर्क गर्न अनुरोध गरेकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत