गाउँ सहर

त्रिवि शिक्षण अस्पतालमा जागिरको अवसर (सूचनासहित)

काठमाडौँ । त्रिवि शिक्षण अस्पतालले विभिन्न पदमा कर्मचारी माग गरेको छ । अस्पतालको कर्मचारी प्रशासन शाखाले आज एक सूचना जारी गर्दै १२ जना क्लिनिकल रजिस्ट्रार पद करार सेवामा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो । 

गाउँ सहर डेस्क

तपाईँको मत