प्रेरणा

केवल सफलताको कथामात्र नपढ्नुहोस्, असफल व्यक्तिको बारेमा पनि अवश्य पढ्नुहोस् - विकल्प निस्कनेछ

काठमाडौँ । यदि हामीले सफल व्यक्तिका कथा पढ्यौँ भने केवल राम्रा कुरामात्र थाहा हुनेछन् । तर असफल व्यक्तिको बारेमा पढेमा हामीलाई यो कुरा पनि थाहा हुन्छ कि कोहि सफल हुन सकिरहेको छैन । यो कुराबाट पाठ लिएर हामीलाई सफलताको लागि नयाँ विकल्प मिल्न सक्दछ । यसकारण असफलतासँग जोडिएको कथा अवश्य पढ्नुहोस् ।

समस्या हामीभित्र लुकेको क्षमता निखार्नमा काम आउँदछ । यसकारण मुश्किल समयमा नडराउनुहोस्, त्यसको सामना गर्नुहोस् ।

आउनेवाला दिनको अनुमान लगाउनुभन्दा राम्रो तरिका यो हो कि हामी आजबाट नै भविश्यको निर्माण गर्न सुरु गर्नु । वर्तमानमा राम्रो काम गरे भविश्य पनि राम्रै हुन्छ ।

राम्रो शिक्षा नै सफल जीवनको चावी हो । गुरु आफ्ना शिष्यलाई सहि गलतको फरक बताउँछन र उनको जीवनमा स्थाई प्रभाव छाड्दछन् ।

केवल सफलताको कथामात्र नपढ्नुहोस, असफल व्यक्तिको बारेमा पनि अवश्य पढ्नुहोस् । असफलताको कथा पढे सफल हुनको लागि केहि नयाँ विकल्प खोज्न सकिन्छ ।

प्रश्न सोधिरहनु एक असल विद्यार्थीको सबैभन्दा राम्रो गुण हो । पढाईसँग जोडिएका सबै शंकालाई दूर गर्नको लागि गुरुसँग प्रश्न अवश्य सोध्नुपर्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत