स्वास्थ्य
काेराेना अपडेटः २८५ जना संक्रमणमुक्त हुँदा ३०३ नयाँ संक्रमित थपिए, ६ जनाकाे मृत्यु
- गाउँ सहर संवाददाता
- १३ माघ मंगलबार, २०७७ | १६:२७:०० मा प्रकाशित
काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई हजार १७ पुगेको छ ।
चार हजार पाँच सय ७४ जनाको पीसीआर परीक्षण गरिएकामा ३०३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७० हजार ९२ पुगेको छ ।
पछिल्लाे २४ घण्टामा २८५ जना संक्रमणमुक्त भएका छन् । कोरोनामुक्त हुनेको संख्या भने दुई लाख ६४ हजार आठ सय २३ जना पुगेको छ । हालसम्म क्वारेन्टिनमा १२२ जना छन् । आइसोलेसनमा तीन हजार दुई सय ५२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस