राजनीति
नेका र नेकपा परित्याग गरि सिन्धुपाल्चोकमा राप्रपामा दर्जनाैँ प्रवेश
- गाउँ सहर संवाददाता
- १३ माघ मंगलबार, २०७७ | १४:४०:०० मा प्रकाशित
काठमाडाैँ । नेका र नेकपा परित्याग गरि सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं ३ हैंवुंग र बलेफी गापाका दर्जनौँ कार्यकर्ताहरू राप्रपामा प्रवेश गरेका छन् ।
नव प्रवेशी कार्यकर्ताहरुलाई राप्रपा अध्यक्ष पशुपतिशमशेर जवराले आज पार्टी केन्द्रीय कार्यालयमा स्वागत गर्दै सदस्यता दिएका छन् ।
प्रवेश समारोहलाई सम्वोधन गर्दै अध्यक्ष राणाले प्रधानमन्त्री केपी ओलीका असंवैधानिक कदमको कारण मुलुक अस्थिरतातर्फ धकेलिएको बताउँदै सर्वोच्च अदालतले गर्ने निर्णय ऐतिहासिक हुने बताए ।
नेकपा र नेकाको विकल्पमा राप्रपालाई आगामी दिनमा स्थाई शक्तिको रुपमा स्थापित गराउन आफूहरु क्रियाशिल रहेको समेत उनले बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस