अर्थतन्त्र

राष्ट्र बैंकले उपदान तथा पेन्सन काेषमा रहेकाे दुई अर्ब ४५ कराेड लगानी गर्दै

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन काेषमा रहेकाे रकम लगानीकाे लागि सूचना जारी गरेकाे छ । जारी सूचनामा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूकाे लगानी रकम उल्लेख गरिएकाे छ ।

पूर्ण सूचना

गाउँ सहर संवाददाता

तपाईँको मत