अर्थतन्त्र

माघ १३ गते रु.१००० करोडको विकास ऋणपत्र २०८४“ङ” को बोलकबोल हुने

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले माघ १३ गते रु.१००० करोडको विकास ऋणपत्र २०८४“ङ” को बोलकबोल हुने बारेको सूचना प्रकाशन गरेकाे छ ।

आइतबार जारी सूचनामा निष्काशन हुने रक १० अर्ब रूपैयाँ उल्लेख छ ।

सूचना यहाँ हेर्नुहाेस्

गाउँ सहर संवाददाता

तपाईँको मत