प्रेरणा

७८ वर्षका बाइडनलाई न डायबिटीज न ब्लड प्रेसरको समस्या, हप्तामा ५ दिन गर्छन् एक्सरसाइज

काठमाडौँ । अहिले विश्वको मसला बनेका छन् जो बाइडन । चर्चा किन पनि नहोस्, ७८ वर्षमा विश्वकै अब्बल लोकतन्त्रको हिमायती भएको देश अमेरिकाको चमकदार पद राष्ट्रपति पदमा उनी ४६ औँ नम्बर लेखाउन आइपुगेका छन् ।

अमेरिकाका बृद्ध राष्ट्रपति बाइडन भनेजस्तै बृद्ध भने छैनन् । यो उमेरमा अहिलेसम्म उनलाई न डायबिटीज छ न प्रेसरको समस्या । वर्कआउटले उनको तौल ८० किलोमा मेन्टेन गरेका छन् । बाइडन आफूलाई कसरी फिट राख्छन् त ? यो विश्वको चासो भएको छ ।

बड्डाको ४ सेक्रेट

  1. उनी अल्कोहल लिँदैनन् र सूर्ती र धूमपान पनि गर्दैनन् ।
  2. हप्ताको ५ दिन वर्कआउट गर्छन् ।
  3. एक्सरसाइज रुटिननुसार गर्छन् ।
  4. डाइटमा फ्रूट, जूस, ग्रीन योगर्ट र माछा खान्छन् ।

तर सिजनल एलर्जी, एसिडको समस्या, धडकनको अनियमितता र ब्रेन सर्जरीको समस्या भने उनले भोग्दै आएका छन् ।

बाइडनसँग जोडिएको एक घटना छ जुन सन् २०१४ को हो । फेब्रुअरी ०१४ मा तत्कालिन अमेरिकी राष्ट्रपति बराक ओबामा र उपराष्ट्रपति जो बाइडन दुबै दौडिएका थिए । जसको नाम थियो लेट्स मूभ । सो केम्पेनको लक्ष्य बच्चालाई फिट राख्नु थियो । एजेन्सीको सहयोगमा

गाउँ सहर डेस्क

तपाईँको मत