खेल

प्रधानमन्त्री कप : पवनको कीर्तिमान

काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पवन सरार्फले कीर्तिमानी अर्धशतक प्रहार गरेका छन् ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी प्रदेशविद्धको खेलमा १३ बलमा ६ छक्का र १ चौकाको मद्दतमा ५० रन पूरा गरेका हुन् ।

योसँगै पवन घरेलु क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत