अर्थतन्त्र

शेयर बजार दोहोरो अंकले बढ्यो, ६१ करोड ४० लाखको कारोबार

काठमाडौँ । बुधबार शेयर बजार दोहोरो अंकले बढ्यो, ६१ करोड ४० लाखको कारोबार बजारले उकालो यात्रा लागेको छ ।  बुधबार शेयर बजार दोहोरो अंकले बढ्यो, ६१ करोड ४० लाखको कारोबार बजार दोहोरो अंकले बढेको हो ।

आज नेप्से परिसूचक १५.८७ अंकले बढेर २३४२.७६ अंकमा पुगेको हो  । नेप्से ०.६८ प्रतिशले बढेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक पनि ०.१८ अंकले बढेर ४४३ अंकमा पुगेको छ ।

कुल २ सय ११ वटा कम्पनीको १ करोड ५९ लाख ८१ हजार ९ सय ५२ कित्ता शेयर बजार दोहोरो अंकले बढ्यो, ६१ करोड ४० लाखको कारोबारखरिदबिक्री हुँदा ६ अर्ब २१ करोड ९ लाख ६६ हजार २६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ७ वटा उपसमूहहरुको शेयर बजार दोहोरो अंकले बढ्यो, ६१ करोड ४० लाखको कारोबारबढेको छ, भने बाँकी ६ वटा उपसमुहको शेयर बजार दोहोरो अंकले बढ्यो, ६१ करोड ४० लाखको कारोबार घटेको छ ।  आज १५ वटा कम्पनीहरुको शेयर बजार दोहोरो अंकले बढ्यो, ६१ करोड ४० लाखको कारोबार मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ  । 

त्यसैगरी, आज कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ६१ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको हो । 

गाउँ सहर डेस्क

तपाईँको मत