गाउँ सहर

कुरिती, कुप्रथा, लैङ्गिक हिंसा, मानव बेचविचन तथा ओसारपसारविरुद्ध कपुरकाेट गाउँपालिकाको तालिम सम्पन्न

तस्बिरहरूः कपुरकाेट गाउँपालिका सल्यान ।

कपुरकाेट । कुरिती, कुप्रथा, लैङ्गिक हिंसा, मानव बेचविचन तथा ओसारपसारविरुद्ध कपुरकाेट गाउँपालिकाको आयोजनामा वडा नं १ र २ को संयुक्त तालिम मंगलबार गर्पामा सम्पन्न भएकाे छ ।

केहि तस्बिरहरूः

गाउँ सहर संवाददाता

तपाईँको मत