राजनीति

निर्वाचन आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश 

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष निर्वाचन आयोगबाट वर्षभरि गरिएका कामकारवाही सहितको वार्षिक प्रतिवेदन २०७६—७७ पेश गरिएकोे छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुुमार थपलियाले प्रतिवेदन पेश गरेका छन् ।

सो अवसरमा आयुक्तद्वय नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौड्याल, आयोगका सचिव देवकुमारी गुुरागाई लगायतको सहभागीता थियो ।

गाउँ सहर डेस्क

तपाईँको मत