स्वास्थ्य
अमेरिकामा मात्रै कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या ४ लाख माथि, २ करोड ४४ लाख बढीमा संक्रमण
- गाउँ सहर संवाददाता
- ५ माघ सोमबार, २०७७ | १३:०२:०० मा प्रकाशित
काठमाडौँ । कोरोनाभाइरसका कारण अमेरिकामा मात्रै ४ लाख ७ हजार २०२ जनाको ज्यान गएको छ भने कुल संक्रमितको संख्या २ करोड ४४ लाख ८२ हजार ५० पुगेको छ ।
वर्ल्डोमिटर्स डट इन्फो कोरोनाभाइरसका अनुसार, विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ५४ लाख ९१ हजार २१५ पुगेकोमा स्वास्थ्य लाभ गर्नेको संख्या ६ करोड ८२ लाख १ हजार ६१६ पुगेको छ ।
यसमध्ये २० लाख ३९ हजार ७७९ को भने विश्वभरमा ज्यान गएको छ ।
इन्फोका अनुसार अहिले विश्वमा २ करोड ५२ लाख ४९ हजार ८२० मा काेराेनाभाइरसकाे सक्रिय केश रहेको छ । जसमा १ लाख १३ हजार १३८ को अवस्था गम्भीर छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस