कला

डिशहोम रियालिटि टिभीमा ट्यालेन्ट शो ‘कलाको मेला’ प्रसारण हुने

काठमाडौँ । आजबाट डिशहोम रियालिटि टिभीमा ट्यालेन्ट शो ‘कलाको मेला’ सुरु हुने भएको छ । मानिसहरुमा लुकेको कला प्रष्फुटन गर्ने उद्देश्यले आइतबारबाट डिशहोमको रियालिटि टिभी –च्यानल नंम्बर १०२ मा रियालिटि शो ‘कलाको मेला’ सुरु हुने भएको हो । 

हरेक हप्ता आइतबार साँझ ७ः३० बजे प्रसारण हुने यो ट्यालेन्ट शो १८ एपिसोडको हुनेछ । कलाकारहरुले प्रस्तुत गर्ने कलाको मूल्यांकन गर्ने काम निर्णायक मण्डलले गर्नेछ । डिश मिडिया नेटवर्कको प्रस्तुती यस कार्यक्रमबाट अवसरको अभावमा आफ्नो कला देखाउन नपाएकाहरुलाई राम्रो अवसर हुने डिशहोमले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत