वातावरण
तस्बिर निर्मल पुर्जाकाे फेसबुकबाट
जाडाे माैसममा विश्वको दोस्रो सर्वोच शिखर माउण्ट के२ आरोहण गरेर कीर्तिमान
- गाउँ सहर संवाददाता
- ४ माघ आइतबार, २०७७ | ०७:४९:०० मा प्रकाशित
काठमाडौं । विश्वको दोस्रो सर्वोच शिखर माउण्ट के२ आरोहण गरेर दश नेपाली पर्वतारोहीले कीर्तिमान कायम गरेका छन् ।
नेपालीहरूले जाडो मौसममा माउण्ट के२ को सफल आरोहण गरेकाे याे नै पहिलो पटक हाे ।
जाडो मौसममा आठ हजार मिटरभन्दा माथिका सबै हिमालको सफल आरोहणको कीर्तिमा कायम भएको भए पनि माउण्ट के २ भने यस अघि कसैले पनि माउण्ट के२ अरोहण गर्न सकेको थिएनन् ।
सफल आरोहण गर्नेहरू : निर्मल पुर्जा, गिल्जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिग्मा जी, सोना शेर्पा, मिग्मा तेन्जी शेर्पा, पेम छिरी शेर्पा रहेका छन् । साथै दावा तेम्बा शेर्पा, काली पेम्बा शेर्पा र दावा तेन्जिङ शेर्पा पनि सो आरोहण टोलीमा रहेको सेभेन समिटर्स ट्रेकले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस