राजनीति

रामेछाप-काठमाडाैं सम्पर्क मञ्चकाे इन्चार्जमा रत्न गाैतम

काठमाडौं । रामेछाप-काठमाडाैं सम्पर्क मञ्चकाे इन्चार्जमा रत्न गाैतम चयन भएका छन् । 

नेकपा ओली समुहबाट मनाेनित केन्द्रीय सदस्यसमेत रहेका गाैतमलाई पार्टी दुई समुहमा विभाजित भएसँगै पुर्नगठन भएको रामेछाप–काठमाडौं सम्पर्क मञ्चको इन्चार्जको जिम्मेवारी गौतमलाई दिइएको हो ।

यसअघि ओली समुहले केन्द्रिय सदस्यमा मनाेनित गाैतमसहित रामेछापमा संख्या १३ जना पुगेको छ ।

गाैतम निर्माण व्यवसायीसमेत हुन् । 

 

गाउँ सहर संवाददाता

तपाईँको मत