कला

भिडिओमा हेर्नुहाेस् “ओई प्यारी”

काठमाडाैं । “के माया लाग्छ र ?” बोलको चर्चित गीतमा उधुमैं जमेका निशान भट्टराई र एलिना चौहानको जोडी फेरी “ओई प्यारी” मा जाेडिएका छन् । 

आज सार्वजनिक यो गीतमा शब्द अनीश घिमिरे, संगीत अनिल बिरहीले दिएका छन् । टीका जैसी र आगत सायर अभिनित यो गीतको निर्देशन बिक्रम चौहानले गरेका छन् ।

चर्चित गायक गायिका निशान भट्टराई र एलिना चौहानकाे सुमधुर स्वर सुन्न सकिन्छ । 

गीतकाे भिडिओ Eleena Chauhan नामक यु-ट्यूब च्यानलबाट सार्वजनिक गरिएकाे हाे । 

 

गाउँ सहर संवाददाता

तपाईँको मत