अर्थतन्त्र

एनएमबि बैंकको २५औं वार्षिक साधारणसभा : १३ प्रतिशत लाभांश पारित

काठमाडौं । एनएमबि बैंकको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंक सञ्‍चालक समिति अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा सम्पन्न सभाले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.२ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

उक्त सभाले बैंकले अधिकृत पूँजी १६ अर्बबाट वृद्धि गरी २० अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरेको छ ।  बैंकले समितिका अध्यक्ष पवन कुमार गोल्याणको अध्यक्षतामा सभा सम्पन्न गरेको हो ।

साधारणसभा भर्चुअल माध्यमबाट सम्पन्न भएको थियो ।

सभाले बैंकले अधिकृत पुँजी १६ अर्ब रुपैयाँबाट बढाएर २० अर्ब पुर्‍याउने प्रस्ताव पनि पारित गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत