कला

ट्याटु मोडल जिल हार्डेनरलाई डेटिङ प्रस्तावको ओइरो 

एजेन्सी । ट्याटु मोडल जिल हार्डेनरलाई डेटिङ प्रस्तावको ओइरो लाग्ने गरेको छ । आफ्नो शरीरमा थरीथरीकी ट्याटु खोपाएकी बेलायतीमोडल जिल हार्डेनरलाई अहिले डेटिङ प्रस्तावको ओइरो छ । २४ लाख फलोअर्स रहेको आफ्नो इन्स्टाग्राम एकाउन्टमार्फत यसअघि उनले डेटिङ प्रस्तावका लागि आफु खुला रहेको जनाएकी छन् । उनले आफ्नो
कामूक फोटाहरु पोस्ट गर्दै सोधेकी थिइन्, ‘मसँग डेटमा जान को चाहन्छ ?’

यो पोस्टले धेरैको ध्यान उनीतिर छ । १ लाख ९५ हजारभन्दा धेरैले यो फोटोमा लाइक गरेका छन् र धेरैले उनीसँग डेटिङ जाने इच्छा व्यक्त गरेका छन् । 

एक प्रयोगकर्ताले लेखेका छन्, ‘म पनि जानचाहन्छु ।।’ अर्काले लेखेका छन्, ‘म यो अवसरको मज्जा लिनेछु ।’

एक प्रयोगकर्ताले ठट्टा गर्दै लेखेका छन्, ‘ठिक छ यदी मैले लोटरी जिते भने तपाईसँसँग डेटका लागि सम्पर्कमा रहिरहनेछु ।’ 

इन्स्टाग्राममा उनी निरन्तर छाइरहेकी छन् । चर्चामा आउनका लागि उनी हट फोटोहरु पोस्ट गर्ने गर्छिन् । 

गाउँ सहर डेस्क

तपाईँको मत