कला

रियालिटी टिभीमा नेपाली भाषामा कोरियन सिरिज प्रशारण हुने

काठमाडौँ । डिशहोमको रियालिटी टिभीमा नेपाली भाषामा कोरियन सिरिज प्रशारण हुने भएको छ । नेपालमा नै पहिलो पटक डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा नेपाली भाषामा कोरियन सिरिज प्रशारण हुने भएको हो । 

पुष २७ गते सोेमवार देखि हरेक सोमबार वेलुकी ८ः३० वजे Bride of the Century नामक सिरिज प्रशारण हुनेछ । रियालिटी टिभी डिशहोमको बेसिक प्लस प्याकेजदेखि उपलव्ध गराइएको डिशहोमले जनाएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत