राजनीति

संसद विघटनको विरोधमा नेपाली कांग्रेसले गर्यो देशभर प्रदर्शन

काठमाडौँ । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले देशभर प्रदर्शन गरेको छ । 

संसद विघटनलाई असंवैधानिक भनेको उसले देशभरका ३३० वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो ।

विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेताहरुले संसद विघटन असंवैधानिक भएको बताएका छन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत