कला

पुष २५ गतेबाट रियालिटी टिभीमा हलिउड चलचित्र प्रशारण हुने

काठमाडौँ । पुष २५ गतेबाट रियालिटी टिभीमा हलिउड चलचित्र प्रशारण हुने भएकाे छ । डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा पुष २५ गते शनिवार हलिउड चलचित्र Flight 192 प्रशारण हुने भएकाे हाे ।

अव हरेक शनिबार दिउँसो २ वजे रियालिटी टिभीमा हलिउड चलचित्र प्रशारण हुने भएको छ ।

रियालिटी टिभी डिशहोमको बेसिक प्लस प्याकेजदेखि उपलव्ध गराईएको डिशहोमले जनाएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत