अर्थतन्त्र

सेञ्चुरी कमर्सियल बैंकको मस्कट सार्वजनिक 

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले मस्कट सार्वजनिक गरेको छ । बैंकले शुक्रबार 'सरल र शताब्दी' दुईवटा मस्कट सार्वजनिक गरेको हो ।

 बैंकले सार्वजनिक गरेकाे मस्कटबाट बैंकको व्यवसाय प्रबद्र्घन, पहिचान र प्रचार प्रसार गर्नको साथै बजार बिस्तार गर्न  सघाउ पुग्ने जनाएको छ ।

बैंकको बैंकिङ्ग अनुभवलाई अझ सरल र सुरक्षित बनाउन र बैंकले प्रदान गर्ने विभिन्न सेवा र सुविधाहरु र तिनका प्रकृयाका बारेमा सरल र शताब्दी' ले विभिन्न माध्यमबाट ग्राहकहरुलाई जानकारी गराउने छन् ।

सरल र शताब्दी' को माध्यमबाट लोकप्रियता अभिवृद्धिमा अझेै मद्धत पुग्ने बैंकले विश्वास लिइएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत