विश्व

पाँच श्रीमतीको बलात्कारबाट पतिको मृत्यु

एजेन्सी । नाइजेरियामा एक दुर्लभ किसिमको घटना भएको छ । जहाँ पाँच जना श्रीमती मिलेर श्रीमानको बलात्कार गरेका छन् । जहाँ एक करोडपति व्यक्तिसँग उनका पाँच श्रीमतीले लगातार बलात्कार गरेको जनाइएको छ । उनीहरुको यो बलात्कार त्यतीबेलासम्म चल्यो जबसम्म  उनका स्वास बन्द भएन ।

उनले छैटौ श्रीमतीलाई बढी माया गरेको आरोप लगाउदै पाँच पत्नीले उनको बलात्कार गरेको एजेन्सीले जनाएको छ । नाइजेरियाको समाचारपत्र डेली पोस्टमा प्रकाशित रिपोर्टका अनुसार गत साता करोडपति व्यापारी युरोको ओनोजा आफ्नी छैटौ श्रीमतीसँग शारीरिक सम्बन्ध राखिरहेका थिए । सोही समयमा उनको पाँचै पत्नी छुरा र लाठि लिएर उनलाई धम्की दिन थाले ।

उनीहरु सबैले यौन सम्बन्धको प्रस्ताव राखे । ओनोजाले बिरोध गरे । तर, श्रीमतीहरुले बिरोध गरे । उनलाई उनले वरिष्ठताका आधारमा सबैसँग शारीरिक सम्पर्क राखेका थिइ । तर, पाँचौ श्रीमतीको पालामा उनले आफ्नो प्राण त्यागेको एजेन्सीले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत