स्वास्थ्य

पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड भारत जाँदै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि भारत जाने भएका छन् । 

लामो सयदेखि विरामी रहेका पत्नी दाहालको उपचार मेडिसीटी अस्पतालमा चलिरहेको थियो त्यहाँ सुधार नदेखिएपछि थप उपचारका लागि भारतको मुम्बई जान लागेको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

यसअघि सीता दाहालको अमेरिकास्थित जोन हप्किन्स अस्पतालमा उपचार भएको थियो । 

गाउँ सहर डेस्क

तपाईँको मत