प्रेरणा

यस्ता मानिससँग जहिल्यै रहन्छ पैसा, माता लक्ष्मीको कृपाबाट मालामाल

काठमाडौँ । आचार्य चाणक्यलाई एक महान अर्थशास्त्री र कुटनीतिज्ञको रुपमा चिनिन्छ । उनले आफ्नो नीति शास्त्रमा जीवनसँग जोडिएका धेरै सूत्र अर्थात नीति बताएका छन् । उनले कस्ता मानिसलाई लक्ष्मीको कृपा भइरहन्छ भन्ने बारेमा पनि बताएका छन् ।

उनका अनुसार, पक्का व्यक्तिमा, इमान्दार व्यक्तिमा, विनम्र स्वभाव भएकामा, धनको सहि प्रयोग गर्नेमा, नराम्रा बानीबाट टाढा रहनेमा र दानी व्यक्तिसँग सधैँ पैसा रहन्छ भने उनमा माता लक्ष्मीको कृपा रहिरहने छ ।

गाउँ सहर डेस्क

तपाईँको मत