गाउँ सहर

श्रीमती सीता दाहालकाे थप उपचारका लागि भारत जाँदै प्रचण्ड

फाइल : तस्बिर

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिरामी श्रीमती सीता दाहालकाे थप उपचारका लागि भारत जाने भएका छन् । 

प्रचण्ड सोमबार श्रीमती दाहालको उपचारका लागि भारतको मुम्बई जान लागेका हुन् ।

उनी पार्किन्सन जस्तो देखिने रोगबाट पीडित छिन् । स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो । यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो ।

गाउँ सहर संवाददाता

Mamika Shrestha लेख्नुहुन्छ २२ पौष, २०७७ १:४५ pm

Luteko dhan le america japan india singapore jaha gayeni pugihalxa hajur tapai prachande...sita lai get well soon ????

Himal S Magar लेख्नुहुन्छ २० पौष, २०७७ १:५४ pm

Jodi ta abo sabaiko dhukur Kai jastw kyerw taipani teti dukhi chai xina hai

Laxmi Sapkota लेख्नुहुन्छ २० पौष, २०७७ १:५३ pm

पाप करायो।

Gurung Subba लेख्नुहुन्छ २० पौष, २०७७ १:५३ pm

Pap kurlidai xa chorko

Laxmi Sapkota लेख्नुहुन्छ २० पौष, २०७७ १:५२ pm

Remo Sagar षड्यन्त्रकारि हो हुनसक्छ।

Remo Sagar लेख्नुहुन्छ २० पौष, २०७७ १:५२ pm

श्रीमतीको उपचारको निहुँ पारेर लिपुलेख, लिम्पियाधुरा, कालापानी सहित दार्चुलापनि भारतको जिम्मा लगाउन र मोलतोल मिलाउन हिडेका हुन कि !

Bikal Magar लेख्नुहुन्छ २० पौष, २०७७ १:५१ pm

Mr. Prachande you killed more than 17 thousand innocent people for what the God is watching you.

Sanu Raja Maharjan लेख्नुहुन्छ २० पौष, २०७७ १:५१ pm

बहाना

Lal Kumar Purja Magar लेख्नुहुन्छ २० पौष, २०७७ १:५० pm

Bardewa John kata bata bhai sidha ki bango bata

Bardewa John लेख्नुहुन्छ २० पौष, २०७७ १:४८ pm

Bardewa John Bhagwan le herxan vanthiye hoki k ho

Laxu Chhetri लेख्नुहुन्छ २० पौष, २०७७ ११:४५ am

काग धुरी बाट कराउन लायाे अब

Yadav Raj लेख्नुहुन्छ २० पौष, २०७७ ०७:३१ am

Get well soon

Laxman Shrestha लेख्नुहुन्छ २० पौष, २०७७ ०७:३० am

ओलि बा भए सम्म भारतिय पकड ढिला परेको छ। भारत को दाल गल्ने छैन। यो थाहा हुदाहुदै उनी जानू को अर्थ छैन। केवल अलोकप्रीय हुने जनता को नजर मा!

Khagendra Limbu लेख्नुहुन्छ १९ पौष, २०७७ १०:५३ pm

17000 hajjar manxae mareko ta ho parchanda budo

Gajendra Maharjan लेख्नुहुन्छ १९ पौष, २०७७ ९:०८ pm

जनताको बेथा लेख्नु छैन जानमाराहरु को

Anil Pal लेख्नुहुन्छ १९ पौष, २०७७ ९:०७ pm

Get well soon

Madan Thapa लेख्नुहुन्छ १९ पौष, २०७७ ९:०६ pm

Omg ke vayo

Prem Majhi लेख्नुहुन्छ १९ पौष, २०७७ ९:०५ pm

Get well soon .

सानो पोखरा लेख्नुहुन्छ १९ पौष, २०७७ ९:०५ pm

Get well soon.

Devendra Maharjan लेख्नुहुन्छ १९ पौष, २०७७ ९:०४ pm

भारत जावोस कि अमेरिका बाल मतलब

Rajib Cngh Thaquri लेख्नुहुन्छ १९ पौष, २०७७ ९:०४ pm

Ab aareghat lag jatha

Nabin Ghonba Lama लेख्नुहुन्छ १९ पौष, २०७७ ९:०४ pm

पापी

Gopal Shresha लेख्नुहुन्छ १९ पौष, २०७७ ९:०३ pm

Pap lagelo hola janmara

Surya Bahadur Maharjan लेख्नुहुन्छ १९ पौष, २०७७ ७:११ pm

कहिले दुबही कहिले अमेरिका कहिले बैकक थाईल्यान्ड कहिले स्विजरल्यान्ड कहिले भारत

तपाईँको मत