अर्थतन्त्र

 सुन तोलामा कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा साताको कारोबारको पहिलो दिन सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो साताको कारोबारको अन्तिम दिन शुक्रबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन यो साताको पहिलो दिन आइतबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन तोलामा ९४ हजारमा कारोबार हुँदा चाँदी तोलामा १३०० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको महासंघले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत