अर्थतन्त्र

पुनरकर्जा कार्यविधि, २०७७ बुँदा नं २ क बमोजिम आवेदन आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबार पुनरकर्जा कार्यविधि, २०७७ बुँदा नं २ क बमोजिम आवेदन आह्वान गरेको छ । 

बैंकले सूचना जारी गरी लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, साधारण पुनरकर्जा तथा विशेष पुनरकर्जाका लागि आवेदन आह्वान गरेको हो ।

हेर्नुहोस् सूचना

गाउँ सहर संवाददाता

तपाईँको मत