अर्थतन्त्र

सुन चाँदीको मूल्य स्थीर

काठमाडौँ । सुन चाँदीको मूल्य नेपाली बजारमा आज आइतबार स्थीर रहेको छ ।

पछिल्ला केहि दिन घटबढ भइरहेको सुनचाँदीको मूल्य आइतबार स्थीर बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाला सुन प्रतितोला ९४ हजार २००, तेजावी सुन ९३ हजार ७०० र चाँदी १ तोलाको १ हजार २८० रुपैयाँ तोकिएको छ ।

सुनचाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत