जीवनशैली

मुस्कान एक यस्तो अस्त्र हो, जसलाई अरुमा जति छर्यो उति नै हाम्रो जीवनमा महकता ल्याउँछ

काठमाडौँ । काम कुनैपनि किन नहोस्, सकारात्मक विचारले त्यसमा सफलता प्राप्त गर्न सकिन्छ । यदि कामको सुरुवातमा नकारात्मकता हावी रहेमा सरल काम पनि मुश्किल हुने गर्दछ । क्रोध र हतारको कामले बन्नेपनि बिग्रन सक्छ । हरेक परिस्थितिमा मनलाई शान्त राख्नु पर्दछ र धैर्यताले काम गर्नु पर्दछ ।

केहि प्रेरक भनाइहरुः

कुनैपनि काममा यतिविघ्न भिज्नुपर्छ ताकि अरुको नराम्रो गर्ने समय नमिलोस् ।

नकारात्मक कुरालाई नजरअन्दाज गर्ने कला सिक्नु पर्दछ । तबमात्र जीवनमा शान्ति आउँछ ।

भरोसा सबैभन्दा ठूलो सम्बन्ध हो । सन्तोष सबैभन्दा ठूले धन हो र राम्रो स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो । सुखी जीवनको लागि यी तीन कुरा अत्यन्तै जरुरी हुन्छ ।

दैनिक विहान केहि राम्रा कुरा पढ्नुहोस्, केहि नराम्रा कुरा भूल्ने कोशिश गर्नुहोस्, तबमात्र दिनभर सकारात्मकता छाउँछ ।

मुस्कान एक यस्तो अस्त्र हो, जसलाई अरुमा जति छर्यो उति नै हाम्रो जीवनमा महकता ल्याउँछ ।

गाउँ सहर डेस्क

तपाईँको मत