प्रधानमन्त्रीले ३ बजे देशबासीका नाममा सम्बोधन गर्ने, के भन्लान् ?
- गाउँ सहर डेस्क
- ६ पौष सोमबार, २०७७ | १३:५४:०० मा प्रकाशित
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले सोमबार दिउँसो ३ बजे देशबासीका नाममा सम्बोधन गर्ने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा हुने सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने जनाइएको छ ।
प्रतिनिधिसभा विघटन भई ताजा जनादेशका लागि नयाँ निर्वाचनको मिति आइतबार तय गरिएको थियो । सो विषयमा प्रधानमन्त्रीले स्पष्ट पार्न लागेको थापाले जानकारी दिएका हुन् ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- यसकारण पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
- सरस्वतीलाई पानीमा र कमलको फूलमाथि नै किन देखाइन्छ ?
- नेपालमा २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि
- प्रतिपक्षी दलले बहिष्कार गरेकाे चुनावमा शेख हसिना विजयी, चौथो पटक प्रधानमन्त्री बन्ने
- विदेशिने विद्यार्थी तथा युवालाई यसरी सकिन्छ राेक्न
- आज विश्व माटो दिवस : यसकारण जोगाऔं माटो
- जाडाेमा एमालेले मध्य पहाडी लोकमार्गमा थालेकाे पदयात्राकाे सन्देश
- काठमाडाैं उपत्यकामा ‘निषेधाज्ञै निषेधाज्ञा’
- विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै, बिजेता र उपबिजेताले कति रुपैयाँ पाउँछन् ?
- बहुउपयोगी गाई पुज्नुकाे महिमा, वैज्ञानिक, धार्मिक र व्यवहारिक महत्वका विविध पक्ष
प्राप्त प्रतिक्रिया
याे पागल ले सबै काम उल्टाे नै गर्छ।
लुट्न सम्म लुटियो अब अरुको पालो भने होलान्
मेरो दिमाख खराब छ
Ab ke garxu budha sambodhan hoin birdha vtta khau bas ghar hudain
Kaida/Saida
3 बजे केपि काे अनटिसटि गरने जनत मिलेर
Ukhan ra tukka
२-४ थान उखान टुक्का भन्लान , अनि ईश्वर , सुर्यहरुले बनाएको ड्राफ्ट पढेर गर्व महसुस भएको अनुभुती गर्लान!
प्रतिकृया दिनुहोस