अर्थतन्त्र

नेपाल सेवा लघुवित्त मर्जमा जाने : शेयर कारोबार रोक्का

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आजदेखि नेपाल सेवा लघुवित्तको शेयर कारोबार रोक्का भएको छ ।

नेपाल सेवा र विन लघुवित्तबीच मर्जर सम्झौता भएपछि नेपाल सेवाको कारोबार रोक्का भएको नेप्सेले जनाएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत