अर्थतन्त्र

प्रि ओपनिङ्गमै घाटा, साढे १६ लाखको कारोबार

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन आज नेप्सेको प्रि ओपनिङ्गमै  शेयर बजार परिसूचक मापक नेप्से १.१५ अंकले घटेको छ । नेप्से १.१५ अंकले घटेर १ हजार ९५४.६१ बिन्दुमा झरेको हो ।

बिहीबार नेप्सेको प्रि ओपनिङ्ग सेसनमा २१ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्यो १३ कम्पनीको शेयरमूल्य बढेको छ । कारोबारमा आएका २१ मध्ये चार कम्पनीको शेयरमूल्य घटेको छ । साथै चार कम्पनीको मूल्य भने स्थीर रहेको छ । यो अवधिमा २१ कम्पनीका तीन हजार १२२ कित्ता शेयर १६ लाख ५८ हजार ८३९ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत