अर्थतन्त्र

राति सुत्नुभन्दा अगाडि महिलालले यी कार्य गरेमा कहिल्यै धनको कमी हुँदैन

हिन्दु धर्ममा नारीलाई घरको गृहलक्ष्मीको रुपमा मान्ने गरिन्छ । जुन घरमा महिलालाई सम्मान मिल्छ उसको घरमा कहिल्यै  धनको कमी हुँदैन । लक्ष्मी बास त्यहीँ हुन्छ ,जहाँ महिलाको इज्जत हुन्छ । घरमा महिलाले गरेको साना साना कार्यले पुरै परिवारमा प्रभाव पार्दछ । जुन महिलाको कारण घररमा धन र समृद्धि भइरहन्छ  ।

१. वास्तुशास्त्र अनुसार रातको समयमा कसैको घरमा दुध माग्न जानु हुदैँन् । रातको समयमा कसैलाई दान दिनु हुन्छ । रातमा दान दिँदा पैसाको अभाव हुन्छ ।

२. रातको सममयम भान्छामा जुठो भाडा राख्नु हुँदैन । भान्छा सफा राख्नुपर्छ । यसले घरमा सुख समृद्धि आउँछ र नकरात्मक ऊर्जा घरबाट भाग्छ ।

३. बेलुकीको सायमा तुलसीको विरुवाको नजिक कहिल्यै बत्ती बाल्नु हुँदैन । जसले गर्दा घरमा झगडा हुने धेरै संभावना हुन्छ । यसरी बत्ती बाल्दा परिवारमा रोगको प्रकोप बढ्न  सक्छ ।

४. रातको समयमा महिलाले कपाल खुला गरेर कहिल्यै सुत्नु हुँदैन । यसो गर्दा माता लक्ष्मी रिसाउँछिन् भन्ने धार्मिक मान्यता रहीआएको छ ।

५ सुत्नु भन्दा पहिले कुचो लगाएर दक्षिण पश्चिम दिशामा छोपेर राख्नुपर्छ । फोहोर छोपेर राख्दा माता लक्ष्मीको आगमन हुने गर्दछ । 

६. भान्छामा रातको समयमा खाली बाल्टी राख्न हुँदैन । यसले घरमा तनावको माहौल उत्पन्न हुन्छ । पानी भरिएको बाल्टी राख्नाले माता लक्ष्मी खुशी हुने हुँदा सधै घरमा पानी भरेको भाँडो राख्नुपर्दछ । धार्मिक ग्रन्थको सहयोगमा

गाउँ सहर डेस्क

तपाईँको मत