स्वास्थ्य

काजु सेवनका  सात फाइदा

काठमाडौं । काजु सेवनले शरीरलाई सबैभन्दा फाइदा दिने गर्दछ । यो महँगो खानेकुरा हो । सामान्य मानिसलाई किन्न आँट नआउने काजु महँगो भए पनि काजुका फाइदा भने धेरै छन् । यसलाई ड्राइ फुडको राजा भनेर भिनिन्छ । यसमा सबै उमेर समूहलाई फाइदा पु¥याउने तत्व पाईन्छ । काजुमा प्रोटिनको मात्रा धेरै हुन्छ ।

काजुमा आइरन,पोटासियम,कपर र मेग्रिसियम लगाएतको तत्व प्रशस्त मात्रामा पाइन्छ । हरेक दिन एक वटा काजु खाँदा स्वास्थ्यको लागि निकै फाइदा हुन्छ । काजु खानाले शरीरमा उर्जा थपिने र शरीरमा फुर्ति आउँछ  । काजु खाने गर्नाले अनुहार चम्किलो बनाउछ ।

१. काजुले दाँत बलियो बनाउन, कपाल राम्रो बनाउन, आँखाको तेजीलो बनाउन, गर्भवतीको अवस्थामा, जसले आमा र बच्चा दुवैलाई फाइदा गर्दछ ।

२. कब्जियतबाट जोगिन, सधैं स्वस्थ, स्फुर्त रहन, सेक्स क्षमतामा वृद्धि गर्न, हड्डी मजबुत गर्दछ । 

३. कमजोर महसुस नहुन, अनुहारको छालामा चमक ल्याउँन तथा पोषण तत्व दिन्छ ।

४. डायबेटिज कम गर्न मद्दत गर्छ । मुटु बलियो बनाइ डर नियन्त्रण गर्न ।, रक्तचाप, कोलेस्टेरोल नियन्त्रण गर्न गर्न मदत गर्दछ ।

५. काजुले दिमाग तेजिलो बनाउन ठूलो भूमिका खेलेको हुन्छ ।  

६. तनाव घटाएर थकान हुनबाट बचाउँछ ।

७. नियमित काजु खानाले सेक्स क्षमतामा वृद्धि हुन्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत