स्वास्थ्य

कोरोना पोजेटिभ व्यक्तिसँगको सम्पर्कमा आएलगत्तै डब्लूएचओका प्रमुख टेड्रोस ग्रेब्रेयेसस सेल्फ क्वारेन्टाइनमा

काठमाडाैँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) प्रमुख टेड्रोस ग्रेब्रेयेससले सेल्फ क्वारेन्टाइन गरेका छन् ।

उनी एक संक्रमित व्यक्तिको सम्पर्कमा आए लगत्तै उनी आफैँले सेल्फ क्वारेन्टाइन गरेका हुन् ।

उनले भने, "म ठिक छु, मलाई लक्षण देखिएको छैन यसकारण म सेल्फ क्वारेन्टाइनमा बसेको छु ।"

लामो समयको रस्साकस्सीले कोरोनाले जो कोहिलाई प्रभावित गरेको छ भने अहिलेसम्म ४ करोड ६८ लाख माथिमा कोरोनाको संक्रमण देखिएको छ । १२ लाख माथिको मृत्यु भइसकेको छ । एजेन्सीकाे सहयाेगमा

गाउँ सहर डेस्क

तपाईँको मत