प्रेरणा

महाभारतले जीवनका यी १० परम सत्य बताउँछ

काठमाडौँ । महाभारत केवल काव्यमात्र होइन, यो एक यस्तो ग्रन्थ हो जसले हामीलाई जीवनका कयौँ कुराहरु सिक्न सक्दछौँ । वेदव्यासद्वार रचित महाभारतबाट कितावमा नभएको ज्ञानलगायत हामी धेरैकुरा सिक्न सक्दछौँ ।

महाभारतका १० महत्वपूर्ण कुरा

१. ज्ञानी अज्ञानी, साहसी कायर, पराक्रमी अवसरवादीबीच साथित्व कहिल्यै हुन सक्दैन ।
२. व्यक्तिलाई विवेकीपूर्ण र तार्किक कुरा अपनाउनु पर्दछ ।
३. कृपाले कसैको कामनालाई प्रशन्नता गर्न सकिँदैन । कामनाबाट ग्रसित व्यक्ति अग्नि समान जलिरहन्छ ।
४. अकारण आत्म प्रशंसा सदैव अनुचित हुन्छ ।
५. सत्य र असत्यबीच अन्तर नजानी सत्यको अभ्यास गर्ने मूर्ख हुन्छन् ।
६. यो संसारमा काम गर्ने सधैँ सफल हुन्छन् । अल्छि कहिल्यै सफल हुन सक्दैनन् ।
७. क्रोधीले सबैकुरा भूल्छ ।
८. असफलता पाएपछि निराश हुनुहुँदैन । सफलताले कयौँ परिस्थितिमा निर्भर गर्दछ ।
९. जीवनमा असन्तोष सौभाग्यको जड हुन्छ । 
१०. क्षमा र प्रतिशोध जहिल्यै राम्रो हुँदैन । व्यक्तिमा दुबै गुण हुनु पर्दछ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत