विश्व

कोरोना उपचारको लागि ट्रम्प आर्मी अस्पतालमा, केहिदिन त्यहिँबाट काम गर्ने

  • एजेन्सी
  • १७ असोज शनिबार, २०७७ | ०८:५७:०० मा प्रकाशित

वाशिंगटन । कोरोना पोजेटिभ देखिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उपचारको लागि वाल्टर रिड आर्मी हस्पिटल पुगेका छन् । उनी त्यहिँबाट दैनिक सरकारी काम गर्नेछन् ।

शुक्रबार राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मोलानिया ट्रम्पलाई कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

एजेन्सी

तपाईँको मत