स्वास्थ्य

चीनीयाँ भ्याक्सिनको अन्तिम चरण १२ देशमा हुँदै

काठमाडौँ । चीनीयाँ भ्याक्सिनको अन्तिम चरणको परीक्षण १२ देशमा हुँदैछ । परीक्षण हुने देशहरुमा पेरु, अर्जेन्टिना, ब्राजील, बहरीन, यूएई, मिस्र, पाकिस्तान, तुर्की, मोरक्को, साउदी अरब, बंगलादेश, इन्डोनेशिया र रुस छन् ।

चीनले यी देशहरुमा तीन भ्याक्सिन तयार गरिरहेको छ । साउथ चाइना मर्निङ्ग पोस्टले मंगलबार यो कुराको जानकारी दिएको हो । चीनमा अहिलेसम्म ८५ हजार बढि संक्रमित देखिएका छन भने चार हजार ६३४ जनाको मृत्यु भएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत