स्वास्थ्य

सबैभन्दा शक्तिशाली एक्सरसाइज, बलियो बनाउँछ हड्डी र मांसपेशी

"रिबन्डिङ्ग एरोबिक" एक्सरसाइजको एक प्रकार हो । यसलाई ट्रेम्पोलिनमा गरिन्छ । यसका कयौँ प्रकारको प्रयोग पनि गर्न सकिन्छ ।

नेशनल इन्स्टिच्यूट अफ रिबन्डिङ्ग एण्ड हेल्थका एक्सपर्ट अल्बर्ट ई कार्टरको दावी अनुसार यो पावरफूल एक्सरसाइज हो । सन् २०१८ मा प्रकाशित शोधका अनुसार, हप्तामा तीनदिन १५ देखि २० मिनेट यो एक्सरसाइज गर्दा शरीरलाई उच्चतम फाइदा प्राप्त हुन्छ ।

यो एक्सरसाइजले हड्डी तथा मांशपेशी बलियो बनाउँछ, मुटु रोट घटाउन, शरीरभित्रको विकार बाहिर निकाल्न साथै थकान र टाउको दुख्ने समस्या भगाउँछ । काेराेनाकालमा याे एक्सरसाइज गरेर जिउमा शक्ति प्रदान गर्ने की !

गाउँ सहर डेस्क

तपाईँको मत