विश्व

रशियन भ्याक्सिनलाई लिएर फेरि उठ्यो प्रश्न, हरेक सातमा एकजनालाई साइडइफेक्ट

  • एजेन्सी
  • २ असोज शुक्रबार, २०७७ | १४:३९:०० मा प्रकाशित

रशिया । रशियाको भ्याक्सिन ‘स्पुतनिक-बी’ लाई लिएर पुनः अर्को प्रश्न उठेको छ ।

रशियाका स्वास्थ्य मन्त्री मिखाइल मुराशकोका अनुसार— भ्याक्सिन लिने हरेक सातमध्ये एकमा यसको साइडइफेक्ट देखिएको छ । मांशपेसी र जोर्डनमा दुखेको बताइएको छ । तर भ्याक्सिन लगाएको अर्को दिन केहि कम भने भयो ।

रिपोर्ट अनुसार सुरुवाती ट्रायलमा पनि ५८% मा दुखाई र ५०% मा ज्वरो आएको थियो ।

एजेन्सी

तपाईँको मत