विश्व

८ हप्ताको बच्चाले आफ्नो बुबालाई हेल्लो भनेपछि...

  • एजेन्सी
  • १८ भदौ बिहीबार, २०७७ | १६:३९:०० मा प्रकाशित

केवल ८ हप्ता पहिले जन्मेको बच्चो आफ्ना बुबालाई हेल्लो भनेर दुनियाँलाई चकित पारेका छन् ।

यो खबर ब्रिटेन केरोलिनको हो ।

बच्चाले दोहोर्याई दोहोर्याई हेल्लो भन्छन् । यो भिडियो अहिले भाइरल बनेको छ ।

भिडियोमा निक आफ्ना छोरालाई हेल्लो भनिरहेका छन भने जवाफमा बच्चाले पनि हेल्लो भनेको छ । सामान्यतया बच्चा १० देखि १४ महिनामा मात्र बोल्न सुरु गर्छन् । तर यी बच्चाले बोलेको देखेर जसले विश्व आश्चर्यमा परेको छ ।

एजेन्सी

तपाईँको मत