प्रेरणा

मानिस असफल हुने यी हुन् पाँच कारणहरू

काठमाडाैँ । भनिन्छ जति धेरै जोखिम र कष्ठ उठाउँछ उ नै जीवनमा सफल मानिस बन्दछ । तर यी पाँच कारण जुन व्यक्तिमा कयौँपटक असफताको कारक बन्दछन् ।

  1. जीवनमा लक्ष्यको कमी हुनु,
  2. मानिससँग डराउनु,
  3. विनम्रताको कमी हुनु,
  4. आफैँ महादेव अर्थात पूर्ण छु भन्नु, 
  5. बहस नगर्नु ।

गाउँ सहर डेस्क

तपाईँको मत