प्रेरणा

यी गलत काम जसले मानिसलाई बर्बाद बनाउँछ

काठमाडौँ । नीतिशास्त्रमा आचार्य चाणक्यले भनेका छन कि मानवलाई जीवनमा खराब काम गर्नुहँदैन । चाणक्य भन्छन्— यी कामलाई गर्दा मनुष्यलाई कलंक प्राप्त हुन्छ ।

चाणक्य नीतिमा नीतिमा भनिएको छ— जो व्यक्ति राम्रो कार्य गर्दछ त्यो व्यक्ति सर्वश्रेष्ठ हुन्छ । जसमा मानव कल्याणको भावना हुन्छ । नीतिशास्त्रमा भनिएको छ कि कहिल्यै पनि अर्काको नराम्रो वा नोक्सानी पुर्याउनु सही हुँदैन ।

जान्नुहोस् नीतिशास्त्रमा कुन कुरालाई नराम्रो बताइएको छ—

१. लाभको लागि झुट बोल्नु
२. कसैलाई नराम्रो गर्नु
३. कसैको अहित गर्न धनको प्रयोग गर्नु ।
 

गाउँ सहर डेस्क

तपाईँको मत